हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने सवारीसाधनमा बुधबार बेलुकादेखि टाइमकार्ड लागू गरिएको छ । दसैं-तिहारको चाडपर्वमा यात्रु...
काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरेको छ। विकास साझेदार...
काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको राहत रकम प्रदान गर्न थालिएको छ।
बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ जना...
काठमाडौं, २५ असोज । भोटेकोशीमा बाढी आएको डेढ महिनापछि रसुवा र नुवाकोट सिधा सडक सम्पर्कमा जोडिएकाे छ । दुई जिल्ला जोड्ने फलाखु खोलामा बेलिब्रिज जडान गरिएसँगै आइतबारदेखि सवारीसाधन चल्न...
काठमाडौं, २५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका ६, चुम्चेतमा गएको पहिरोले बूढीगण्डकी नदीमा लेदोसहित बाढी आएको छ। विङ्गिलुङ खोलामा सुरू भएको बाढी स्यार खोला हुँदै बूढीगण्डकी नदीमा मिसिएको थियो।...
काठमाडौं, २५ असोज । नेपालीको महान् पर्व बडादसैँ आइतबार (असोज २५) देखि सुरु भएको छ । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ...
काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम असुल लिएको आरोपमा चार जना पक्राउ परेका छन् । स्वास्थ्य परीक्षणका...
हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...
मकवानपुर, १६ असार । हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा मंगलबार र बुधबार रातिको समयमा यात्रा गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले देशभर...
भक्तपुर, १६ असार । सूर्यविनायक नगरपालिकाका.८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत बुधबार सूर्यविनायक नगरपालिका-८ लाई...
भक्तपुर, १६ असार । शिक्षा क्षेत्रमा आजीवन समर्पति, अनुकरणीय जीवनशैली र प्रेरणादायी शिक्षण पद्धतीका लागि परिचित बाबा सरको स्मृतीमा प्रकाशित पुस्तक 'द सोल अफ...
काठमाडौं, १६ असार । स्थानीय बजारमा आज (मंगलबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा...
काभ्रेपलाञ्चोक, १६ असार । काभ्रेपलान्चोकमा बर्डफ्लु संक्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९...
काठमाडौं, १५ असार । साथीको हत्या गरेको जस्तो देखिने प्र्याङ्क भिडियो बनाएर झुट्टा अफवाह फैलाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी...
काठमाडौं, १५ असार । राष्ट्रिय सभाको आजको बैठकको शून्य सयममा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय...
काठमाडौं, १४ असार । गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा पहुँच राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको कोटेश्वरस्थित...