१३ वर्षअघिको रक्तचन्दन तस्करी घटनामा नवीनराज बस्नेत पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २४ असोज । १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटनामा संलग्न भएका ठेकेदार नवीराज बस्नेत पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । बस्नेतलाई शुक्रबार राति मेरियट होटेलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
यसअघि उनलाई वतन नखुलेको भन्दै रक्तचन्दन तस्करीमा मुद्दा चलाइएको थिएन । रक्तचन्दन बरामद भएको ट्रकका चालक र सहचालक भने जेल चलान भएका थिए । उनीहरु निस्किसकेका छन् । बस्नेतका हकमा भने यकिन वतन खुल्न बाँकी नै रहेको भन्दै खुलेका बखत मुद्दा लैजाने गरी मुद्दा दर्ता गरिएको थियो । हाल सम्पत्ति सुद्धीकरण छानबिन हुँदा बस्नेतको ठेगाना खुलेपछि तामेली जगाएर अदालत उपस्थित गराउन सम्पत्ति शुद्धीकरण विभागले पत्राचार गरेको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...