मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनलमा पुगेका छन् ।
आयोजत टीआईएको कोर्टमा भइरहेको प्रतियोगितामा मातृभूमिले निम्सलाई ३५–३१ स्कोरले पराजित गर्‍यो । मातृभूमिका सक्षम महर्जनले १३ स्कोर जोडे । काठमाडौं जेभियर्सले मार्वलसलाई ४९–४६ ले हरायो । काठमाडौं जेभियर्सका सुवर्ण भुजेलले २० स्कोर गरे ।

सिनियर गर्ल्समा भ्याली पब्लिक र बौद्ध चिल्ड्रेन हेभेन उपाधिका भिड्ने छन् । भ्यालीले मातृभूमिलाई २४–१० ले हरायो । भ्यालीकी दृष्य गुरुङले ६ स्कोर जोडिन् । बौद्धले रिब्सलाई ३०–३१ ले पन्छायो । बौद्धकी लकिशा तामाङले ११ स्कोर गरिन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

रसुवा बाढी पीडित बालबालिकालाई मासिक १७ हजार ५ सय दिइने

काठमाडौं, ११ मंसिर । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५...