बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्यमा सुनिता गौतम नियुक्त

Date:

Share post:

Suryabinayak Nagarpalika

हेटौंडा, २२ असोज । बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्यमा सुनिता गौतम नियुक्त भएकी छन्। रामेछापकी गौतमलाई प्रदेशका मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ गराएका छन्। नवनियुक्त सदस्य गौतमले बुधबार मुख्यमन्त्री थापासमक्ष शपथ ग्रहण गरेकी हुन्।

यसअघि आयोगको उपाध्यक्षमा डा. देवराज रोका तथा सदस्यमा डा. दीपकविक्रम थापा क्षेत्री र सुरेन्द्रवर सिंह थापा नियुक्त भइसकेका छन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...