कला

भीमफेदी दुर्घटनाका मृतकको शव हेटौंडा अस्पतालमै

मकवानपुर, २८ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार भएको ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाको शव अझै हेटौंडा अस्पतालमै रहेका छन्। मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्था लगायतका...

भीमफेदी दुर्घटना अध्ययन गर्न समिति गठन

मकवानपुर, २६ कात्तिक । भीमफेदीमा गाउँपालिका- ६ चिसापानीगढीमा भएको सवारी दुर्घटनाको कारण अध्ययन गरी भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका...

भीमफेदी ईभी दुर्घटना अपडेट: मृतकको संख्या १४ पुग्यो

मकवानपुर, २६ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको यात्रुबाहक विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ...

भीमफेदी ईभी दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो

मकवानपुर, २६ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको यात्रुबाहक ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।...

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी कारागारबाट रिहा

काठमाडौं, २६ कात्तिक । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्...
spot_img

स्वदेशी फूल बिक्री गर्न काठमाडौँले तोक्यो ३३ वटा ठाउँ : प्लाष्टिकजन्य फूल र सजावटका सामान बिक्री गर्न निषेध

काठमाडौं, २० कात्तिक । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ वटा स्थानमा स्वदेशी फूल बिक्रीका लागि स्थान तोकेको छ । यस्तै, प्लाष्टिकजन्य फूल र...

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ सुरु

काठमाडौं, १४ कार्तिक । चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ सुरु भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको मुख्य...

काठमाडौं कार्यबाहक प्रमुख डंगोल, भारतीय अभिनेत्री सवाना र जापानका चलचित्र निर्देशक ताकायुकीको भेट

काठमाडौं, १३ कार्तिक । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुखसँग शुक्रबार भारतीय चलचित्रकी अभिनेत्री सवाना आजमी र जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुराको भेटघाट भएको छ ।...

‘काठमाडौं फिल्म फेस्टिभल’ शुक्रबारबाट

काठमाडौं, ११ कार्तिक । ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र बनाउन साढे ३ करोड अनुदान दिने

काठमाडौं, ११ कार्तिक । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र निर्माणलाई प्रोत्साहन गर्न विशेष अनुदान दिने भएको छ। मन्त्रालयले कार्यविधि स्वीकृत गर्दै सांस्कृतिक तथा राष्ट्रिय...

पद्मश्री साहित्य पुरस्कार ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान

काठमाडौं, ०९ कार्तिक । यस वर्षको पद्मश्री साहित्य पुरस्कार उपन्यास ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान गरिएको छ । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले मुकारुङलाई पुरस्कृत गरेको...
spot_img