सुनको मूल्य ओरालो लाग्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ असोज । नेपाली बजारमा सोमबार (असोज १९) सुनको मूल्य ओरालो लाग्दा चाँदीको भने बढेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ कामय भएको छ । आइतबार २ हजार ८०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा झरेको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...