काठमाडौं, ११ मंसिर । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ भवन र पुरानो भवनलाई जोड्न लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता...
भक्तपुर, १० मंसिर । बोडे, खरिपाटी र इचंगुनारायणस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारले सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचना फिर्ता लिन माग गरेका छन्...
भक्तपुर, ०८ मंसिर । मन्दिर परिसरमा दाफा भजन । बीचमा भुटेको मकै, कालो भटमास, गहुँबाट बनाइएको गणेशको आकृति । यो आकृति मंगलबार साँझ कार्तिक शुक्ल पूर्णिमा अर्थात् सकिमना पूर्णिमाको...
काठमाडौं, ०४ मंसिर । कार्तिक शुक्ल एकादशीका दिन आज (शुक्रबार) औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को...
काठमाडौं, ०३ मंसिर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं उपत्यकाको नदी किनारमा बसोबास गरी विस्थापित भएका भूमिहीन दलित र भूमिहीन सुकुम्बासी परिवारको व्यवस्थापन प्रक्रिया...
काठमाडौं, २९ कात्तिक । गौरीशङ्कर गाउँपालिका-९ मा अवस्थित च्छो रोल्पा हिमतालको सम्भावित जोखिम न्यूनीकरणका लागि रामेछापका तामाकोशी र सुनकोशी नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको पहल थालिएको छ...
काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनलमा पुगेका छन् ।
आयोजत टीआईएको कोर्टमा भइरहेको प्रतियोगितामा मातृभूमिले निम्सलाई ३५–३१...
काठमाडौं, १४ कार्तिक । लगातारको वर्षाका कारण पहिरो र लेदो खसेपछि हेटौंडाबाट काठमाडौं जोड्ने दुईवटा सडकमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । कान्ति लोकपथमा...
मकवानपुर, १४ कार्तिक । लगातार वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह खतराको तह पार गर्न सक्ने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता...
काठमाडौं, १४ कार्तिक । प्रेस काउन्सिल नेपालले समाचार कक्षमै प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति आफ्नो...
काठमाडौं, १४ कार्तिक । प्रहरीले ‘समाचारको स्रोत खोज्ने उद्देश्य’ राखी विभिन्न सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गरेको छ । पत्रकारलाई नियन्त्रणमा लिनुको उद्देश्यबारे...
काठमाडौं, १४ कार्तिक । चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ सुरु भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको मुख्य...
काठमाडौं, १३ कार्तिक । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई रु. १२ करोडभन्दा बढी आर्थिक हानि पुर्याई गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका...
काठमाडौं, १३ कार्तिक । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुखसँग शुक्रबार भारतीय चलचित्रकी अभिनेत्री सवाना आजमी र जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुराको भेटघाट भएको छ ।...