काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको राहत रकम प्रदान गर्न थालिएको छ।
बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ जना...
काठमाडौं, २५ असोज । भोटेकोशीमा बाढी आएको डेढ महिनापछि रसुवा र नुवाकोट सिधा सडक सम्पर्कमा जोडिएकाे छ । दुई जिल्ला जोड्ने फलाखु खोलामा बेलिब्रिज जडान गरिएसँगै आइतबारदेखि सवारीसाधन चल्न...
काठमाडौं, २५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका ६, चुम्चेतमा गएको पहिरोले बूढीगण्डकी नदीमा लेदोसहित बाढी आएको छ। विङ्गिलुङ खोलामा सुरू भएको बाढी स्यार खोला हुँदै बूढीगण्डकी नदीमा मिसिएको थियो।...
काठमाडौं, २५ असोज । नेपालीको महान् पर्व बडादसैँ आइतबार (असोज २५) देखि सुरु भएको छ । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ...
काठमाडौं, २३ असोज । सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री...
काठमाडौं, २३ असोज । काठमाडौं उपत्ययकामा दुई दिन विद्युुत आपूर्ति प्रभावित हुने भएको छ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण...
काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८ वर्षीय रोशन पाख्रिनको हत्या भएको हो । रोशनको हत्या आरोपमा प्रहरीले...
ललितपुर, १५ असोज । ललितपुर महानगरले ललितपुरका महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन ती उत्पादनको प्रदर्शनी मेला आयोजना गर्ने भएको छ ।...
भक्तपुर, १५ असोज । सूर्यविनायक नगरपालिका-८ जगाती चोकमा होन्डा मोटरसाइकलको अत्याधुनिक आधिकारिक शोरुम सञ्चालनमा आएको छ । करोडौँ रुपैयाँ लगानीमा स्थापना गरिएको शोरुममा होन्डाका...
काठमाडौँ, १४ असोज । गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको 'आर'शालामा गीतकार नीर शाहको 'पलेँटी' सम्पन्न भएको छ । पलेँटी झण्डै २२ वर्षअघि शुरु...
नवलपुर, १४ असोज । गैंडाकोट नगरपालिका-२ स्थित नारायणी नदी किनारमा आएको ९,१० र ११ असोजमा बाढीबाट प्रभावित भई अस्थायी आश्रयस्थलमा बस्दै आएका १४० घरपरिवारलाई...
सुशिला तामाङ
काठमाडौं, १४ असोज ।महिलावादी अनुसन्धानमा आधारित पुस्तक 'महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह' को दोस्रो संस्करण मङ्गलबार राजधानीमा सार्वजनिक गरिएको छ । यो...
हेटौँडा, १३ असोज । बागमती प्रदेश सरकारले चालु आर्थिकवर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री किरण थापा मगरसमक्ष...
काठमाडौं, १३ असोज । काठमाडौंबाट हेटौंडा जोड्ने कान्ति लोकपथ एक सातापछि संचालनमा आएको छ । लोकपथको ललितपुरतर्फ विभिन्न भागमा गएको पहिरो पन्छाएपछि मंगलबार बिहान...
भक्तपुर, १३ असोज । मध्यपुर थिमि नगरपालिका-६ दुवाफल्चा टोल परिवार तथा दुवाफल्चा भजन मण्डल थानेको आयोजनामा उपत्यकाका चार गणेश मन्दिरमा विशेष पूजाको आयोजना गरिएको...
सउल (दक्षिण कोरिया), १३ असोज । महत्त्वपूर्ण पर्व छुसक चलिरहेको बेला दक्षिण कोरियामा बसोबास गर्ने नेपालीका लागि एउटा साङ्गीतिक कार्यक्रम उत्सवमा परिणत भयो, जसमा...