काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको राहत रकम प्रदान गर्न थालिएको छ।
बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ जना...
काठमाडौं, २५ असोज । भोटेकोशीमा बाढी आएको डेढ महिनापछि रसुवा र नुवाकोट सिधा सडक सम्पर्कमा जोडिएकाे छ । दुई जिल्ला जोड्ने फलाखु खोलामा बेलिब्रिज जडान गरिएसँगै आइतबारदेखि सवारीसाधन चल्न...
काठमाडौं, २५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका ६, चुम्चेतमा गएको पहिरोले बूढीगण्डकी नदीमा लेदोसहित बाढी आएको छ। विङ्गिलुङ खोलामा सुरू भएको बाढी स्यार खोला हुँदै बूढीगण्डकी नदीमा मिसिएको थियो।...
काठमाडौं, २५ असोज । नेपालीको महान् पर्व बडादसैँ आइतबार (असोज २५) देखि सुरु भएको छ । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ...
काठमाडौं, २३ असोज । सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री...
काठमाडौं, २३ असोज । काठमाडौं उपत्ययकामा दुई दिन विद्युुत आपूर्ति प्रभावित हुने भएको छ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण...
काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८ वर्षीय रोशन पाख्रिनको हत्या भएको हो । रोशनको हत्या आरोपमा प्रहरीले...
काठमाडौं, १९ असोज । शान्तिनगरमा आयोजित फुटसल प्रतियोगितामा बानेश्वर फ्रेण्डसिप क्लबले विजेता हासिल गरेको छ । काठमाडौं महानगरपालिका-३१ ले स्थानीय क्लबसँगको सहकार्यमा सञ्चालन गरेको...
काठमाडौं, १९ असोज । काठमाडौं महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ । महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर...
भक्तपुर, १९ असोज । सूर्यविनायक नगरपालिका-८ कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा बिहान ६...
भक्तपुर, १९ असोज । सूर्यविनायक नगरपालिकाले नगरपलिका स्तरीय धिमेबाजा प्रतियोगिताको आयोजना गर्ने भएको छ । असोज २४ गते (शनिबार) आयोजना हुने प्रतियोगितामा पहिलो हुनेले...
काठमाडौं, १८ असोज । विपद्पछिको पुनर्निर्माणलाई दिगो बनाउन बागमती प्रदेश र राष्ट्रिय प्राधिकरणबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर,...
भक्तपुर, १८ असोज । चाँगुनारायण नगरपालिका-८, सुडालस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा स्काउट शिक्षाको औपचारिक शुभारम्भ गरिएको छ । आइतबार आयोजित कार्यक्रममा बागमती प्रदेशका...
काठमाडौं, १८ असोज । सडकको सवारी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा जथाभावी सवारी साधन राख्ने तथा सडक र सडकपेटीमा अनधिकृत रूपमा मालसामान थुपार्ने...
काठमाडौं, १८ असोज । हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यासमा आधारित नाटक ‘एक चिहान’ को असोज १६ गतेदेखि कान्तिपुर थिएटरमा मञ्चन सुरु भएको छ। नाट्य शालाको...