हेरिटेज नेपाल न्यूज

हरिसिद्धीमा इँटाभट्टाको वाल भत्किँदा एक मजदुरको मृत्यु, चार जना घाइते

ललितपुर, ८ चैत । ललितपुर हरिसिद्धीको इँटाभट्टाको वाल भत्किँदा एक जना महिलाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-८ हरिसिद्धीस्थित...

मौसम सुधारिँदै

काठमाडौं, ८ चैत । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा...

श्री इन्द्रायणी द्योछेँको धुरी पूजा सम्पन्न

भक्तपुर, ७ चैत । भक्तपुर नगरपालिका-२ खौमास्थित ऐतिहासिक एवम् पुरातात्विक श्री इन्द्रायणी द्योछेँ पुनःनिर्माण कार्य सम्पन्न भई शुक्रबार परम्परागत विधिअनुसार लुखा पुजा, धुरी पुजा र अन्य पूजाहरु सम्पन्न गरेको...

घोडे जात्रा मनाउँदै

काठमाडौं, ४ चैत । चैत्र कृष्ण औँसीका दिन बुधबार (आज) काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राकारुपमा प्राचीन कालदेखि नै काठमाडौं उपत्यकामा...
Rastriya Parichhayapatra
Suryabinayak Nagarpalika

पारिजात सम्मान २०८२ घोषणा

काठमाडौं, १ चैत । साहित्यकार पारिजातको ९२ औं जन्म जयन्तीको अवसरमा 'पारिजात सम्मान २०८२' घोषणा गरिएको छ ।...

मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना ७ जनाको मृत्यु, ७ घाइते

काठमाडौं, १ चैत। मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ भने, ७...

एमालेले गर्‍यो समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको...

पीईसीले तोक्यो २०२६ को बिजुलीको मूल्य

काठमाडौं, ३० फागुन । नेपाल-भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को १७ औं बैठकले सन् २०२६ का लागि बिजुलीको...

कविता : स्वङ्गापुखु: वैभवको पुनर्जन्म

मध्यपुर थिमी नगरपालिका-६ मा अवस्थित लोप अवस्थामा पुगेको स्वङ्गापुखुः...

धुलिखेल-खावा सडकखण्डमा कालोपत्र गर्न दुई साता राति बन्द गरिने

भक्तपुर, २९ फागुन । अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडक खण्ड...

सम्पदा

समाज

अर्थतन्‍त्र

Rastriya Parichhayapatra

तोलामा साढे १२ हजार रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं, ८ चैत । छापावाल सुनको मूल्य आइतबार घटेर...

पेट्रोलको १५ र डिजेल/मट्टीतेलको १० रुपैयाँ मूल्य वृद्धि

काठमाडौं, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको...

सुनको भाउ तोला मै ११ हजार रुपैयाँ घट्यो

काठमाडौं, २० फागुन । बुधबार सुनको भाउ तोलामै ११...

बढ्यो सुनको मूल्य

काठमाडौं, १९ फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्य...

सुनको भाउ बढ्यो

काठमाडौं, १७ फागुन । आइतबार नेपाली बजारमा सुनको भाउ...
Changunarayan Nagarpalika

समाचार

मौसम सुधारिँदै

काठमाडौं, ८ चैत । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने...

तोलामा साढे १२ हजार रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं, ८ चैत । छापावाल सुनको मूल्य आइतबार घटेर...

भावुक, शाक्य र गिरीलाई ‘वानीरा पुरस्कार’

काठमाडौं, ८ चैत । नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात...

मूलुकभर वर्षा र हिमपात

काठमाडौं, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय...
Suryabinayak Nagarpalika

स्वास्थ्य

श्वासप्रश्वास पुनःस्थापना केन्द्र, तुमचोमा फोक्सो परीक्षण शिविर सम्पन्न

भक्तपुर, ३ चैत । भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय र...

मदन भण्डारी प्रतिष्ठानको भवन निर्माण सुरु, ८ करोड ६१ लाख लागतमा असारभित्र सम्पन्न गर्ने लक्ष्य

मकवानपुर, २९ फागुन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका...

हेटौंडा अस्पतालको नयाँ भवन उद्घाटन, तीन वटा ब्लकबाट सेवा विस्तारको तयारी

मकवानपुर, २८ फागुन ।  मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरू

काठमाडौं, २७ फागुन । बागमती प्रदेश सरकार अन्तर्गतको मदन...

राजनीति

निर्वाचनमा ३५० बालअधिकार उल्लंघनका घटनन

काठमाडौं, ७ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा...

जेन-जी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते

काठमाडौं, ६ चैत । भदौमा भएको जेन-जी आन्दोलनका घाइते...

समानुपातिक सांसदको प्रमाण पत्र चैत ५ मा

काठमाडौं, ४ चैत । निर्वाचन आयोगले भोलि (चैत ५)...

रास्वपाको समानुपातिक सांसद ५७ जना

काठमाडौं, २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

कांग्रेसले टुंग्यायो २० जना समानुपातिक उम्मेदवार

काठमाडौं, २ चैत । कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने २०...

खेलकुद

उपचारको लागि रकम पुग्यो : साम्बा

काठमाडौं, १३ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी...

प्रधान सेनापति कपकाे उपाधि डिएभी स्कुललाई

भक्तपुर, ११ फागुन । १७ औं संस्करणको प्रधान सेनापति...

सूर्यविनायक नगरपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुँदै

भक्तपुर, १२ माघ । सूर्यविनायक नगरपालिकामा मङ्गलबारदेखि राष्ट्रपति रनिङशिल्ड...

पर्वतारोहीको ‘फेक–रेस्क्यू’ गरी ठगी गरेको आरोपमा ६ पक्राउ

काठमाडौं, १२ माघ । पर्वतारोहण गर्न आएकाहरूको हेलिकप्टरमार्फत उद्धार...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान...

समाचार

Changunarayan Nagarpalika

ताजा समाचार

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस पढाउन ५० सिट स्वीकृति

काठमाडौं, ३० साउन । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिटको स्वीकृति दिएको छ । प्रतिष्ठानमा...

‘नेप्से एआई’ नामको एप डाउनलोड नगर्न सिआईबीको आग्रह

काठमाडौं, २९ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नेप्से एआई’ नामको एप डाउनलोड नगर्न आग्रह गरेको छ। फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो विश्व अंगदान दिवस

भक्तपुर, २८ साउन । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष समारोहका साथ विश्व अंगदान दिवस मनाएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप...

क्यान्सर र हृदयघात उपचारमा बागमती प्रदेशको नयाँ सम्झौता

काठमाडौं, २७ साउन । अब बागमती प्रदेशका क्यान्सर र हृदयघातका बिरामीलाई उपचारमा थप राहत मिल्ने भएको छ । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले मंगलबार...

रवि लामिछानेलाई थुनामै पठाउने आदेश

काठमाडौं, २६ साउन । रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश गरेकाे छ । सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका...

भक्तपुरमा गाईजात्रा मनाउँदै

भक्तपुर, २५ साउन । आठ रात नौ दिनसम्म मनाईने भक्तपुरको गाईजात्रा पर्व तलेजुस्थित बहत्वाबाट निस्किएको घेन्ताङ घिसीसँगै सुरु भएको छ । श्रावण शुक्ल पूर्णिमा...

Subscribe

Rastriya Parichhayapatra
Nepal Oil Neegam