हेरिटेज नेपाल न्यूज

सुनको भाउ तोला मै ११ हजार रुपैयाँ घट्यो

काठमाडौं, २० फागुन । बुधबार सुनको भाउ तोलामै ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण, १२ जना पक्राउ

ललितपुर, २० फागुन । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र...

तैरिने फोहोर संकलन गर्न ‘ट्रास ब्यारियर’ जडान

काठमाडौं, ९ फागुन । बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न 'ट्रास ब्यारियर' जडान गरेको छ। गत साउन २ गते सम्झौता गरेर ६ ठाउँमा यस्ता...

महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौं, ३ फागुन । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज (आइतबार)देशभर मनाइँदैछ। आइतबार दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ।...
Rastriya Parichhayapatra
Suryabinayak Nagarpalika

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं, १३ फागुन । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । केन्द्रीय...

उपचारको लागि रकम पुग्यो : साम्बा

काठमाडौं, १३ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि रकम...

निर्वाचनमा शान्ति सुरक्षालाई मजबुत बनाउन आग्रह : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं, १२ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनमा शान्ति सुरक्षालाई मजबुत बनाउन आग्रह गरेको छ । आयोगका...

प्रधान सेनापति कपकाे उपाधि डिएभी स्कुललाई

भक्तपुर, ११ फागुन । १७ औं संस्करणको प्रधान सेनापति अन्तर स्कुल टी २० कपकाे उपाधि डिएभी स्कुल जाउलाखेलले...

धादिङ बस दुर्घटनाबारे छानबिन गर्न सरकारले बनायो ५ सदस्यीय कार्यदल

काठमाडौँ, ११ फागुन । धादिङमा भएको बस दुर्घटनाबारे अध्ययन...

धादिङमा बस दुर्घटना १९ जनाको मृत्यु २५ घाइते

काठमाडौं, ११ फागुन । पोखराबाट काठमाडौँ आउँदै गरेको बस...

सम्पदा

समाज

अर्थतन्‍त्र

Rastriya Parichhayapatra

सुनको भाउ तोला मै ११ हजार रुपैयाँ घट्यो

काठमाडौं, २० फागुन । बुधबार सुनको भाउ तोलामै ११...

बढ्यो सुनको मूल्य

काठमाडौं, १९ फागुन । नेपाली बजारमा मंगलबार सुनको मूल्य...

सुनको भाउ बढ्यो

काठमाडौं, १७ फागुन । आइतबार नेपाली बजारमा सुनको भाउ...

सुनको भाउ बढ्यो

काठमाडौं, १० फागुन । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ...

सुनको मूल्य घट्यो

काठमाडौं, ५ फागुन । नेपाली बजारमा मंगलबार पनि सुनको...
Changunarayan Nagarpalika

समाचार

ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण, १२ जना पक्राउ

ललितपुर, २० फागुन । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा...

बागमती प्रादेशिक अस्पतालहरुलाई विशेष तयारीमा रहन निर्देशन

काठमाडौं, २० फागुन । प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई...

सुडालमा भएको कार दुर्घटनाका घाइते ३ जनाको मृत्यु

भक्तपुर, १९ फागुन । भक्तपुर सुडालमा सोमबार भएको कार...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं, १९ फागुन । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा...
Suryabinayak Nagarpalika

स्वास्थ्य

बागमती प्रादेशिक अस्पतालहरुलाई विशेष तयारीमा रहन निर्देशन

काठमाडौं, २० फागुन । प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई...

धादिङको नवजात शिशुको स्वास्थ्य मन्त्रालयद्वारा हेलिकप्टरद्धारा आपतकालिन उद्धार

काठमाडौं, ७ फागुन । धादिङ खनियाबास गाउँपालिकास्थित खनियाबास ग्रामीण...

भक्तपुरमा सुरु भयो एचपिभी खोप अभियान

भक्तपुर, २६ माघ । जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन...

पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु

काठमाडौं, २५ माघ । सरकारले आइतबारदेखि पाठेघरको मुखको क्यान्सर...

तत्काल १४ अर्बको व्यवस्था नभए स्वास्थ्य बिमा बन्द हुने

काठमाडौँ, २२ माघ । तत्काल १४ अर्ब बजेटको व्यवस्था...

राजनीति

राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण फागुन २५ मा

काठमाडौं, १९ फागुन । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा...

मौन अवधिमा निर्वाचन आचारसंहिता उलंघन गरे कारबाही : विज्ञापन बोर्ड

काठमाडौं, १९ फागुन । विज्ञापन बोर्डले प्रतिनिधिसभा सदस्य निर्वाचनको...

निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको अनुरोध

काठमाडौं, १९ फागुन । प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा सदस्य...

फागुन १८ गते रातिदेखि सीमा नाका बन्द हुने

पर्सा, १६ फागुन । फागुन २१ गते हुन गइरहेको...

काठमाडौंमा राति ९ बजेपछि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नपाइने

काठमाडौं, १५ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न...

खेलकुद

उपचारको लागि रकम पुग्यो : साम्बा

काठमाडौं, १३ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी...

प्रधान सेनापति कपकाे उपाधि डिएभी स्कुललाई

भक्तपुर, ११ फागुन । १७ औं संस्करणको प्रधान सेनापति...

सूर्यविनायक नगरपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुँदै

भक्तपुर, १२ माघ । सूर्यविनायक नगरपालिकामा मङ्गलबारदेखि राष्ट्रपति रनिङशिल्ड...

पर्वतारोहीको ‘फेक–रेस्क्यू’ गरी ठगी गरेको आरोपमा ६ पक्राउ

काठमाडौं, १२ माघ । पर्वतारोहण गर्न आएकाहरूको हेलिकप्टरमार्फत उद्धार...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान...

समाचार

Changunarayan Nagarpalika

ताजा समाचार

कला पत्रकारिता माथि विमर्श

काठमाडौं, २४ मंसिर । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा बुधवार प्रतिष्ठानमा ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका...

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार २९१ जना खेलाडीहरु प्रतिस्पर्धा गर्दै

भक्तपुर, २४ मंसीर । भक्तपुर नगरपालिकाको आयोजनामा मंसिर २५ गते (बिहीबार) देखि पुस १ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ३ हजार...

नेपाल कोरिया मैत्री नगर अस्पताल निरीक्षणका लागि कोरियाली प्रतिनिधिमण्डल मध्यपुर थिमिमा

भक्तपुर, २४ मंसिर । नेपाल कोरिया मैत्री नगर अस्पताल निरीक्षणका लागि कोरियाली प्रतिनिधिमण्डल मध्यपुर थिमि आइपुगेको छ ।आइतबार आइपुगेको दक्षिण कोरिया सरकार, सामसुङ्ग अस्पताल...

जेन-जी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा संलग्न ४८ आपराधिक पृष्ठभूमिको पुष्टि

काठमाडौं, २३ मंसिर । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा पक्राउ परेकामध्ये  ४८ जनाको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ। जिल्ला...

५७ लाख ४७ हजार रुपैयाँ भन्दाबढी रकम सहित हुन्डी कारोबारको आरोपमा पक्राउ

काठमाडौं, २२ मंसिर । प्रहरीले <span;>५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ रकम सहित हुन्डी कारोबारको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।...

पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय

काठमाडौं, २२ मंसीर । २०८१ चैत्र १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको...

Subscribe

Rastriya Parichhayapatra
Nepal Oil Neegam