समाचार

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...
spot_img

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ०१ असोज । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार (असोज १) छापावाल सुनको मूल्य तोलामा २ हजार ३००...

नेपाल एकीकरणदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म मगर समुदायको अतुलनीय योगदान छ: मुख्यमन्त्री थापा मगर

कास्की, ३१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनसम्म मगर समुदायको अतुलनीय र ऐतिहासिक योगदान रहेको...

खुल्यो सार्वजनिक सवारी दर्ता

काठमाडौं, ३१ भदौ । सरकारले असोज १ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ । यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि...

चोरी भएका ५० वटा दुई पाङ्ग्रे सवारी धनीलाई हस्तान्तरण

काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५० वटा  दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौं...

बाढी प्रभावित १३२ बालबालिका विद्यालय भर्ना

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौंमा रहेका १३२ जना बालबालिकालाई विद्यालय पठाउन थालेको छ । नागार्जुनस्थित पहेँलो गुम्बामा...

सुनका गरगहना चोरीको आरोपमा पक्राउ

काठमाडौं, ३१ भदौ । सुनका गरगहना चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका-१ घर भएका...
spot_img