समाज

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...
spot_img

राती ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

भक्तपुर, २ कार्तिक । भक्तपुरमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले देउसी-भैलो लगायतका कार्यक्रम सञ्चालन गर्दा मर्यादित,...

काग तिहार मनाउँदै

काठमाडौं, २ कार्तिक ।  तिहारको पहिलो दिन आज काग तिहार मनाइदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आइतबार...

७ राउन्ड गोली सहित पक्राउ

भक्तपुर, ३१ असोज । भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार सर्लाहीको लालबन्दी...

१२२ फरार कैदीबन्दी काठमाडौंबाट पक्राउ

काठमाडौं, ३१ असोज । भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दी काठमाडौँबाट पक्राउ परेका छन् । जिल्ला...

जेन-जी शहीदका परिवारलाई आयल निगम हवाई इन्धन डिपोमा जागिर

काठमाडौं, ३० असोज । नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलले जेन–जी आन्दोलनमा शहीद बनेका सुवास बोहोराकी आमालाई रोजगारी प्रदान गरेको छ । पानलपोषण...

ललितपुर महानगरको सहयोगमा जुम्लामा मन्दिर निर्माण

ललितपुर, २८ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन् । उनी जुम्लाको चन्दननाथ नगरपालिकामा महानगरमा भएका मन्दिर जस्तै झल्को दिने...
spot_img