समाचार

काठमाडौंमा २४ वर्षपछि दिपंकर वुद्धको शोभायात्रा हुने 

काठमाडौं । हरेक १२ वर्षमा हुनु पर्ने तर, २४ वर्षसम्म हुन नसकेको सम्यक महादानको स्मरण गराउन (गुरुपर्णिमा) साउन १३ गते दिपंकर तथागत वुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम हुने भएको...

पत्रकार किलम्बु ‘हरिलाल-श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

भक्तपुर, १० साउन । पत्रकार नारायणसुन्दर किलम्बु ‘हरिलाल-श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । नेवाः पत्रकार...

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं, ०९ साउन । काठमाडौं तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन् । तारकेश्वर...

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने

काठमाडौं, ०९ साउन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध...

आज हरिशयनी एकादशी: घर-घरमा तुलसीको बिरुवा सारिँदै, चार महिने चतुर्मासा व्रत सुरु

काठमाडौं, ०९ साउन । सनातन वैदिक परम्परा अनुसार आज देशभर श्रद्धा र भक्तिपूर्वक हरिशयनी एकादशी मनाइँदै छ। आजकै...
spot_img

मौन अवधिमा निर्वाचन आचारसंहिता उलंघन गरे कारबाही : विज्ञापन बोर्ड

काठमाडौं, १९ फागुन । विज्ञापन बोर्डले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन प्रचार-प्रसारसम्बन्धी प्रावधान कडाइका साथ पालना गर्न आग्रह गरेको छ । बोर्डले सोमबार सूचना...

निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको अनुरोध

काठमाडौं, १९ फागुन । प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा मौन अवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल...

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शुक्रबार काठमाडौं महानगरपालिका-७ चावहिलबाट पेस्तोल...
spot_img