समाचार

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...
spot_img

लोथरमा इन्धन भण्डारण गृह बन्दै

काठमाडौं, १३ साउन । नेपालको इन्धन आपूर्ति प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र दीर्घकालीन बनाउन चितवनको लोथरमा देशकै सबैभन्दा ठूलो पेट्रोलियम भण्डारण गृह निर्माणको औपचारिक...

पाथीभरा माता भनिने थापा प्रहरी नियन्त्रणमा

सुर्खेत, १४ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभरामाता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...

महाबौद्धमा परम्परागत प्रवेशद्वार निर्माण

काठमाडौं, १३ साउन। काठमाडौं महानगरपालिका वडा नं. २७ ले वीर अस्पतालबाट महाबौद्धतर्फ अस्पताल मार्गमा परम्परागत प्रवेश द्वार निर्माण गरेको छ । नवनिर्मित प्रवेशद्वारको बुधबार...

झापामा कारको ठक्करबाट ९२ वर्षीया महिलाको मृत्यु

झापा, १३ साउन । भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार...

भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियरविरुद्ध २ करोड २६ लाख रूपैयाँको भ्रष्टाचार मुद्दा

काठमाडौं, १३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६...

हुन्डी कारोबारको आरोपमा एक पक्राउ, १ अर्ब ७९ करोड ९६ लाख भन्दाबढीको कारोबार भएको खुलासा

काठमाडौं, १३ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा...
spot_img