समाचार

कपडाको स्वरूपमा ल्याएको ४ किलो २५८ ग्राम कोकेन सहित २ विदेशी पक्राउ

काठमाडौं, ०४ साउन । लिक्वीट कोकेनलाई सिलिकनमा मिसाई कपडाको आकार स्वरुपमा लागुऔषध कोकिन तस्करी गरेको आरोपमा प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले...

रुद्रमती नदी सफाइका १२ वर्ष : २ लाख ८७ हजार स्वयमसेवीबाट करिब ७,७६० फोहर संकलन

काठमाडौं, ०४ साउन । बाह्र वर्षदेखि सरसफाइ थालेको रुद्रमती नदीबाट ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको...

भक्तपुरमा छुट्टछुटै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु

भक्तपुर, ०४ साउन । जिल्लामा छुट्टाछुट्टै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु भएकाे छ । सोमबारबार सुर्यविनायक नगरपालिका-८...

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई स्थायी गृहजिल्ला पठाउने तयारी

काठमाडौं, ०४ साउन । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया...

धादिङमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द

धादिङ, ०३ साउन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना...
spot_img

आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु

काठमाडौं, ३० असार । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ । गत शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याएर...

अकासियो मूल्यवृद्धि

काठमाडौं, ३० असार । वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धिदर पछिल्ला महिनाहरूमा उकालो लाग्न थालेको छ । सोही क्रममा गत जेठसम्म...

सुनचाँदी मूल्य बढ्यो

काठमाडौं, २९ असार । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल...

भारतीय नम्बर प्लेटको कारभित्र लागूऔषध, ५ भारतीय पक्राउ

काठमाडौं, २९ असार । प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ गरेको छ।प्रहरीले आइतबार कास्की पोखरा महानगरपालिका-३२ मजुवामा भारतीय नम्बरको कारमा...

दोलखामा पहिरोमा परेर एक मृत्यु, एक घाइते

दोलखा, २९ असार । कालिञ्चोक गाउँपालिका-१, क्याम्पोलमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। आइतबार राति ९ बजे...

भक्तपुर पुन:पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

भक्तपुर, २८ असार । भक्तपुरलाई पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका चारवटै स्थानीय तहमा लक्षित उमेर समूहका सबै बालबालिकाले...
spot_img