समाचार

युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत धरौटीमा रिहा

काठमाडौं, ०८ साउन । युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत धरौटीमा रिहा भएका छन्। ललितपुरको इमाडोलमा सडकमा हिँडिरहेकी युवतीमाथि अश्लील हर्कत गरेको आरोपमा पक्राउ परेका रक्षा मन्त्रालयका शिक्षा अधिकृत...

नेपाल बाल संगठनको रकम ठगी आरोपमा ८ जनाविरुद्ध मुद्दा

काठमाडौं, ०८ साउन । नेपाल बाल संगठनको रकम ठगी गरेको आरोपमा ८ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता...

२१ हजार रुपैयाँ घुस सहित लेखा अधिकृत पक्राउ

काठमाडौं, ०८ साउन । काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान...

बागमती प्रदेश सरकार मन्त्रीपरिषद्मा जिम्मेवारी हेरफेर

मकवानपुर, ०८ साउन । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्यविभाजन सिफारिस गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२)...

काठमाडौं महानगरको आन्तरिक आयमा ५ वर्षको विश्लेषण : लक्ष्य र आयमा वृद्धि

काठमाडौं, ०७ साउन । आन्तरिक आय संकलनतर्फ काठमाडौं महानगरपालिकाको प्रवृत्ति विगत ६ वर्षमा उत्साहजनक देखिएको छ । आर्थिक...
spot_img

निःशुल्क पिउने पानी वुथबाट पिउनका लागि मात्र पानी लिन महानगरपालिकाको आग्रह 

काठमाडौं, २८ वैशाख । काठमाडौं महानगरपालिकाले निःशुल्क पिउनेपानी बुथबाट पिउनका लागि मात्र लिन आग्रह गरेको छ । सोमबार सूचना निकालेर  काठमाडौंका विभिन्न आठ ठाउँमा...

रञ्जना लिपिसहितका परिचय पाटी

काठमाडौं, २८ वैशाख । काठमाडौं महानगरपालिकाको वडा नं. २३ ले रञ्जना लिपिको संरक्षणका लागि वडाभित्रका व्यवसायको परिचय पाटी रञ्जना लिपिमा राख्न सुरु गरेको छ...

एसईईको रिजल्ट मंगलबार प्रकाशित हुने

भक्तपुर, २७ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलवार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी...

सूर्यविनायक मेयर कप फुटसलको उपाधि पाण्डुबजार एफसीलाई

भक्तपुर, २७ वैशाख । ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता-२०८३’ को उपाधि पाण्डुबजार एफसीले हासिल गरेको छ । सूर्यविनायक नगरपालिकाद्दारा आयोजित प्रतियोगिता शनिबार...

स्वास्थ्य सर्वेक्षणका क्रममा १०८ जनालाई आकस्मिक उपचारका लागि अस्पताल पठाइयो : २ हजार ७५ जना ज्येष्ठ नागरिकको विवरण संकलन 

काठमाडौं, २७ वैशाख । काठमाडौं महानगरपालिकाले गरिरहेको ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा २ हजार ७५ जनाको विवरण संकलन गर्दा १०८ जनालाई तत्काल अस्पताल लगेर उपचार...

भक्तपुरमा स्वीप अपरेशन : मसाज सेन्टरबाट ६४ सहित ७९ जना पक्राउ

भक्तपुर, २६ वैशाख । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा ७९ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी...
spot_img