मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि छलफल सुुरु

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि सरोकारवालाहरूसँग छलफल सुरु गरेको छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले छलफल कार्यक्रममा सरकार अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए ।
छलफलमा पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, सञ्चारमाध्यमका सम्पादक, प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठ, सूचना विभागका पदाधिकारी र विभिन्न सञ्चार सम्बद्ध संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
सञ्चारमन्त्री तिमिल्सिनाले अहिले मस्यौदाको प्रारम्भिक ड्राफ्ट बनाउनका लागि छलफल सुरु गरिएको र प्राप्त सुक्षाव र प्रतिक्रिया समेटेर मस्यौदा थप छलफलका लागि सार्वजनिक गरिने बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...