समाचार

लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ०८ मंसिर । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बौद्ध भिक्षुणी डोल्माको नियुक्ति...

क्यान्सर र मिर्गौलाका औषधि उपलब्ध गराउन विभागले सार्वजनिक गर्‍यो कम्पनी र सम्पर्क व्यक्तिको विवरण

काठमाडौं, ०८ मंसिर । क्यान्सर र मिर्गौलाका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधि बजारमा अभाव भएको गुनासो बढेपछि औषधि...

काठमाडौं महानगरमा सुरू भयो जलवायु सप्ताह

काठमाडौं, ०८ मंसिर । काठमाडौ महानगरपालिकामा सोमबारबाट जलवायु सप्ताह सुरू भएको छ । मंसिर १३ गतेसम्म चल्ने सप्ताहव्यापी...

जमिन पुनःभरण (रिचार्ज काठमाडौँ) अभियान सुरु

काठमाडौं, ०८ मंसिर । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभा गृह परिसरबाट जमिन पुनःभरण (रिचार्ज काठमाडौँ) अभियान सुरु गरेको छ...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच वार्ता सक्यो

काठमाडौं, ०७ मंसिर । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज नयाँ...
spot_img

बागमतीका मेयर भरत थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

काठमाडौं, २२ साउन । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष...

भक्तपुरको बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक एकतर्फी ‘वान वे’ गर्ने तयारी

भक्तपुर, २१ साउन । भक्तपुर नगरपालिका वडा नं. ३ बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँसम्म एकतर्फी सवारीसाधन सञ्चालनसम्बन्धी बुधबार  सरोकारवालाहरूको बैठक...

बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाको पुनः पदभार ग्रहण

पदभारसँगै गरे स्वास्थ्य क्षेत्रको रुपान्तरणको तीन निर्णय काठमाडौं, २० साउन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पुनः पदभार ग्रहण गरेका छन् । मंगलबार स्वास्थ्यमन्त्री थापाले...

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका ईन्द्रबहादुर बानियाँ नियुक्त

काठमाडौं, २० साउन । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दल नेता ईन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। मुख्यमन्त्री पदमा कांग्रेस सांसद बानियाँले मात्रै...

७८ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ

काठमाडौं, १९ साउन । क्रिप्टोकरेन्सीको कारोबारको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । काठमाडौंको कलंकीबाट प्रहरीले २१ वर्षीय सुशान्त दाहाललाई पक्राउ गरेको...

अमलेखगञ्ज-लोथर पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू

काठमाडौं,१८ साउन । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन परियोजना निर्माण कार्य सुरू भएको छ । नेपाल आयल निगमले शुक्रबार लोथरमा परियोजनाको फिल्ड कार्यालय...
spot_img