समाचार

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ असोज । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट काठमाडौं आउँदै गरेको बा.३ ख. ८४५९ नम्बरको हायस सोमबार बिहान करिब...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...
spot_img

सुनको मूल्य ओरालो लाग्यो

काठमाडौं, १९ असोज । नेपाली बजारमा सोमबार (असोज १९) सुनको मूल्य ओरालो लाग्दा चाँदीको भने बढेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य...

काठमाडौं महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने : गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौं, १९ असोज । काठमाडौं महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ । महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर...

प्लास्टिक दाना कारखानामा आगलागी

भक्तपुर, १९ असोज । सूर्यविनायक नगरपालिका-८ कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा बिहान ६...

सूर्यविनायकमा धिमेबाजा प्रतियोगिता हुने

भक्तपुर, १९ असोज । सूर्यविनायक नगरपालिकाले नगरपलिका स्तरीय धिमेबाजा प्रतियोगिताको आयोजना गर्ने भएको छ । असोज २४ गते (शनिबार) आयोजना हुने प्रतियोगितामा पहिलो हुनेले...

विपद्पछिको पुनर्निर्माणलाई दिगो बनाउन मुख्यमन्त्री र राष्ट्रिय प्राधिकरणका सीईओबीच छलफल

काठमाडौं, १८ असोज । विपद्पछिको पुनर्निर्माणलाई दिगो बनाउन बागमती प्रदेश र राष्ट्रिय प्राधिकरणबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर,...

महेन्द्र ग्राम माविमा स्काउट शिक्षा सुरु, शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकता

भक्तपुर, १८ असोज । चाँगुनारायण नगरपालिका-८, सुडालस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा स्काउट शिक्षाको औपचारिक शुभारम्भ गरिएको छ । आइतबार आयोजित कार्यक्रममा बागमती प्रदेशका...
spot_img