मुख्य

कपडाको स्वरूपमा ल्याएको ४ किलो २५८ ग्राम कोकेन सहित २ विदेशी पक्राउ

काठमाडौं, ०४ साउन । लिक्वीट कोकेनलाई सिलिकनमा मिसाई कपडाको आकार स्वरुपमा लागुऔषध कोकिन तस्करी गरेको आरोपमा प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले...

रुद्रमती नदी सफाइका १२ वर्ष : २ लाख ८७ हजार स्वयमसेवीबाट करिब ७,७६० फोहर संकलन

काठमाडौं, ०४ साउन । बाह्र वर्षदेखि सरसफाइ थालेको रुद्रमती नदीबाट ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको...

भक्तपुरमा छुट्टछुटै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु

भक्तपुर, ०४ साउन । जिल्लामा छुट्टाछुट्टै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु भएकाे छ । सोमबारबार सुर्यविनायक नगरपालिका-८...

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई स्थायी गृहजिल्ला पठाउने तयारी

काठमाडौं, ०४ साउन । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया...

धादिङमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द

धादिङ, ०३ साउन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना...
spot_img

काठमाडौं महानगरले गणेश नेपालीको परिवारलाई रोजगार दिने

काठमाडौं, २६ असार । बिहीबार राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्दा गम्भीर भई शुक्रबार उपचारका क्रममा निधन भएका गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाले रोजगारी...

सुकुम्बासीहरूको अवस्था जोखिममा पार्ने काम नगर्नू: मानव अधिकार आयोग

काठमाडौं, २६ असार । राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्बासीहरूको मानव अधिकारको अवस्था जोखिममा पर्ने खालका कार्य नगर्न नेपाल सरकारलाई निर्देशन दिएको छ। उनीहरूको जीवन, स्वतन्त्रता,...

अक्सिजन सिलिन्डर पड्किँदा पैदलयात्रीको मृत्यु

काठमाडौं, २६ असार । गोकर्णेश्वर नगरपालिका-४ माकलबारीमा बिहीबार बिहान अक्सिजन सिलिन्डर पड्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहान करिब १०:२० बजे...

आत्मदाहको प्रयास गरेका नेपालीको मृत्यु

काठमाडौं, २६ असार । राहदानी विभाग त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको छ । शरीरको करिब...

बाल मन्दिर ठगी प्रकरणमा तीन जना पक्राउ

काठमाडौं, २६ असार । नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। नेपाल बाल...

राहदानी विभाग अगाडि शरीरमा आगो लगाएका युवकको अवस्था गम्भीर

काठमाडौं, २५ असार । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आगो लगाएका युवाको स्वास्थ गम्भीर र चिन्ताजनक रहेको उपचारमा सम्लग्न वीर अस्पतालका चिकिकत्सहरूले बताएका...
spot_img