जेन-जी आन्दोलन : कार्यालय र हतियार जोगाउने डीएसपी बस्नेतसहित ६ अधिकारीलाई पुरस्कार सिफारिस

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौ, ११ चैत । जेन-जी प्रदर्शनका क्रममा हिंसात्मक घटनामा प्रहरीका कार्यालय तथा हतियार जोगाउने प्रहरी अधिकारीलाई पुरस्कार सिफारिस भएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई पुरस्कारका लागि सिफारिस गरेको हो ।
आयोगको प्रतिवेदन अनुसार, पुरस्कार सिफारिस भएका डीएसपीहरूमा जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेत, कालिमाटी प्रहरी वृत्तका डीएसपी मधु थापा, मालिगाउँ वृत्तका डीएसपी सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण महाराजगन्जका डीएसपी चिनिमाया तामाङ, जनसेवा प्रहरी वृत्तका डीएसपी कृष्णकुमार चन्द र प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगानालाई पुरस्कारका लागि सिफारिस गरेको हो ।

आयोगले प्रहरीलाई भदौ २४ मा भएको प्रदर्शनलाई जोगाउन भूमिका खेल्ने दुई जना व्यवसायीलार्ई समेत सिफारिस गरेको छ । कोटेश्वरका स्वर्णिम गेष्ट हाउसका सञ्चालक शिवराज बाँडा र घडी पसल सञ्चालक गीताकुमारी साहलाई पुरस्कारका लागि सिफारिस गरेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

धादिङमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द

धादिङ, ०३ साउन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना...

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार

काठमाडौं, ०३ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका...

बाल सुधारगृह सुधारको लागि ४ बुँदे निर्देशन

काठमाडौं, ०३ साउन । संसदीय समितिले देशभरका बाल सुधारगृहको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बालबालिकाको पोषण व्यवस्थापनमा...

जानकारी लिएर मात्रै सवारी साधन सडकमा निकाल्न काठमाडौँ प्रशासनको अनुरोध

काठमाडौं, ०२ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय  बाढीपहिरो, डुबानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा...