समाज

चाँगुनारायणमा बर्ड फ्लु पुष्टि, सतर्कता अपनाउन आह्वान

भक्तपुर, २१ जेठ । चाँगुनारायण नगरपालिकाकाे दुईवटा वडामा ‘बर्ड फ्लु’  रोग पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर १ र ९ मा अचानक धेरै संख्यामा कुखुरा मरेपछि संकलन गरिएको...

सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा आगलागी

काठमाडौं, २१ जेठ । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकभित्रको सवारी शाखामा बुधबार राति आगलागी भएको छ ।  सवारीसाधन...

सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर: २५८ जनाको स्वास्थ्य परिक्षण

भक्तपुर, २० जेठ । सूर्यविनायक नगरपालिका -८  सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  स्थानीय स्वास्थ्य चौकीमा...

मिक्स्चर जडित ट्याक्टर दुर्घटना २ काे मृत्यु, १० जना घाइते

भक्तपुर, २० जेठ । चाँगुनारायण नगरपालिका-८ कलमसीस्थित मिक्स्चर जडित ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १० जना घाइते...

हात्तीको दाह्रासहित ५ जना पक्राउ

काठमाडौं, २० जेठ । राष्ट्रपति कार्यालय शीतल निवासबाट भदौ २४ गते लुटिएको हात्तीको दाह्रासहित ५ जनालाई प्रहरीले पक्राउ...
spot_img

लुटपाट गर्ने २१ जना पक्राउ, तत्काल खबर गर्न सेनाको आग्रह

काठमाडौं, २५ भदौ । आन्दोलनको नाममा लुटपाट गर्ने २१ जना पक्राउ परेका छन् । आन्दोलनका नाममा अनुचित फाइदा उठाउने काठमाडौं र भक्तपुरका विभिन्न स्थान...

प्रधानसेनापति, मुख्यसचिव,प्रहरी महानिरीक्षक, अनुसन्धान विभाग प्रमुख, सशस्त्र प्रहरी महानिरीक्षकको सबैलाई संयमित हुन अपिल

काठमाडौं, २४ भदौ । जेन-जी आन्दोलनले मुलुकको अवस्था जटिल बनेको भन्दै प्रधानसेनापति अशोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, राष्ट्रिय अनुसन्धान विभागका...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेन-जी आन्दोलन नियन्त्रणबाहिर गएर जनधनको ठूलो क्षति भएपछि उनले पदबाट राजीनामा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

काठमाडौं, २४ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर...

भक्तपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

भक्तपुर, २४ भदौ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । भदौ २४ गते बिहान ५:३० बजेदेखि लागू...

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौं,२४ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । मङ्गलबार बिहान साढे ८ बजेदेखि लागु...
spot_img