हेरिटेज नेपाल न्यूज

समाचार

ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण, १२ जना पक्राउ

ललितपुर, २० फागुन । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको...

बागमती प्रादेशिक अस्पतालहरुलाई विशेष तयारीमा रहन निर्देशन

काठमाडौं, २० फागुन । प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशले सम्भावित तथा अनपेक्षित...

सुडालमा भएको कार दुर्घटनाका घाइते ३ जनाको मृत्यु

भक्तपुर, १९ फागुन । भक्तपुर सुडालमा सोमबार भएको कार दुर्घटनाका घाइते ३ जनाको मृत्यु भएको छ । चाँगुनारायण...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं, १९ फागुन । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका...

इन्सास राइफल सहित पक्राउ

काठमाडौँ, १९ फागुन । सूर्यविनायक नगरपालिका-८ भुम्डोलबाट ए८८९६ नम्बरको इन्सास राइफलसहित एक जना पक्राउ परेका छन् । सशस्त्र...
spot_img

कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेशसभाकी पूर्व सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको निधन

भक्तपुर, १८ कार्तिक । कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेशसभाकी पूर्व सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको निधन भएको छ । सहिद राधेश्याम...

भक्तपुर नगर क्षेत्रभित्रका दुई सडक खण्डमा चारपाङ्ग्रे सवारीसाधन एकतर्फी

भक्तपुर, १६ कार्तिक । भक्तपुर नगर क्षेत्रभित्रका दुई सडक खण्डमा चारपाङ्ग्रे सवारीसाधन एकतर्फी मात्र सञ्चालन हुने भएका छन् । शनिबारदेखि लागू हुने गरी भक्तपुर...

रोकियो उपत्यकाको फोहोर व्यवस्थापन

काठमाडौं, १६ कार्तिक । पटकपटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका जनप्रतिनिधि र बासिन्दाको अवरोधका...

छठ पर्व मनाउँदै

काठमाडौं, १० कार्तिक । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य  दिइँदैछ। बिहानै स्नान...

फार्मेसी सञ्चालक पक्राउ 

काठमाडौं, ६ कार्तिक । <span;>टोखा नगरपालिका–५, बसुन्धरास्थित तक्षक फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।  चिकित्सकको अनुमतिले बिक्री- वितरण गर्नुपर्ने औषधि मापदण्डविपरीत बिक्री-वितरण गरेको आरोपमा...

भाईटीका लगाइयो, सक्यो तिहार

काठमाडौं, ६ कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बिहीबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्...
spot_img