फार्मेसी सञ्चालक पक्राउ 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ६ कार्तिक । <span;>टोखा नगरपालिका–५, बसुन्धरास्थित तक्षक फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।  चिकित्सकको अनुमतिले बिक्री- वितरण गर्नुपर्ने औषधि मापदण्डविपरीत बिक्री-वितरण गरेको आरोपमा संखुवासभा खाँदबारी नगरपालिका- ८ घर भएका ४० वर्षीय प्रकाश गौतमलाई प्रहरीले पक्राउ गरेको हो।
इन्स्पेक्टर लक्ष्मण देवकोटाको नेतृत्वमा खटिएको टोलीले उनलाई पसलबाटै पक्राउ गरेको हो। उनको फार्मेसीबाट मापदण्डविपरीत औषधिहरू बरामद गरी अनुसन्धान भइरहेको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ।
सो फार्मेसीले लागुऔषध दुर्व्यसनीले प्रयोग गर्ने औषधिहरू चिकित्सकको सिफारिसविना बिक्री गर्दै आएको प्रहरीले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...