समाचार

लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ०८ मंसिर । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बौद्ध भिक्षुणी डोल्माको नियुक्ति...

क्यान्सर र मिर्गौलाका औषधि उपलब्ध गराउन विभागले सार्वजनिक गर्‍यो कम्पनी र सम्पर्क व्यक्तिको विवरण

काठमाडौं, ०८ मंसिर । क्यान्सर र मिर्गौलाका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधि बजारमा अभाव भएको गुनासो बढेपछि औषधि...

काठमाडौं महानगरमा सुरू भयो जलवायु सप्ताह

काठमाडौं, ०८ मंसिर । काठमाडौ महानगरपालिकामा सोमबारबाट जलवायु सप्ताह सुरू भएको छ । मंसिर १३ गतेसम्म चल्ने सप्ताहव्यापी...

जमिन पुनःभरण (रिचार्ज काठमाडौँ) अभियान सुरु

काठमाडौं, ०८ मंसिर । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभा गृह परिसरबाट जमिन पुनःभरण (रिचार्ज काठमाडौँ) अभियान सुरु गरेको छ...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच वार्ता सक्यो

काठमाडौं, ०७ मंसिर । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज नयाँ...
spot_img

१२ वर्षपछि पुनर्जीवित नगदेशमा भैरवको जात्रा सम्पन्न

भक्तपुर, ३० सनउन । १२ वर्षपछि पुनर्जीवित भएको नगदेश भैरवको जात्रा सम्पन्न भएको छ । गएको सोमबारदेखि सुरु भएको जात्रा बिहीबार राति नगदेश परिक्रमापछि...

अनुमति बिना सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई बागमती प्रदेशको चेतावनी

काठमाडौं, ३० साउन । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र अनुमति बिना सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूमाथि कार्यवाहीको चेतावनी दिंदै अनुमति लिन ३५ दिनको समय...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस पढाउन ५० सिट स्वीकृति

काठमाडौं, ३० साउन । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिटको स्वीकृति दिएको छ । प्रतिष्ठानमा...

‘नेप्से एआई’ नामको एप डाउनलोड नगर्न सिआईबीको आग्रह

काठमाडौं, २९ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नेप्से एआई’ नामको एप डाउनलोड नगर्न आग्रह गरेको छ। फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो विश्व अंगदान दिवस

भक्तपुर, २८ साउन । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष समारोहका साथ विश्व अंगदान दिवस मनाएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप...

क्यान्सर र हृदयघात उपचारमा बागमती प्रदेशको नयाँ सम्झौता

काठमाडौं, २७ साउन । अब बागमती प्रदेशका क्यान्सर र हृदयघातका बिरामीलाई उपचारमा थप राहत मिल्ने भएको छ । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले मंगलबार...
spot_img