समाचार

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...
spot_img

नेपाल कोरिया मैत्री नगर अस्पताल निरीक्षणका लागि कोरियाली प्रतिनिधिमण्डल मध्यपुर थिमिमा

भक्तपुर, २४ मंसिर । नेपाल कोरिया मैत्री नगर अस्पताल निरीक्षणका लागि कोरियाली प्रतिनिधिमण्डल मध्यपुर थिमि आइपुगेको छ ।आइतबार आइपुगेको दक्षिण कोरिया सरकार, सामसुङ्ग अस्पताल...

जेन-जी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा संलग्न ४८ आपराधिक पृष्ठभूमिको पुष्टि

काठमाडौं, २३ मंसिर । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा पक्राउ परेकामध्ये  ४८ जनाको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ। जिल्ला...

५७ लाख ४७ हजार रुपैयाँ भन्दाबढी रकम सहित हुन्डी कारोबारको आरोपमा पक्राउ

काठमाडौं, २२ मंसिर । प्रहरीले <span;>५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ रकम सहित हुन्डी कारोबारको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।...

पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय

काठमाडौं, २२ मंसीर । २०८१ चैत्र १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको...

असईले गरे चार महिने छोराको हत्या

काठमाडौं, २२ मंसिर । काठमाडौंको सिनामंगलमा एक जना प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। आइतबार अपराह्न काठमाडौंको सिनामंगलस्थित डेरा...

उपप्रमुखको कलमबाट निलबाराहीको पहिरो : एक भावनात्मक अभियान र वैज्ञानिक समाधानको एकीकृत दृष्टिकोण

विजयकृष्ण श्रेष्ठ, मध्यपुर थिमी नगरउप-प्रमुख भक्तपुर, २२ मंसिर । हाम्रो प्यारो भुमि  मध्यपुर थिमि नगरपालिकाको मुटुमा रहेको निलबाराही वनक्षेत्र, जहाँ हाम्रो आस्था र प्रकृति,...
spot_img