समाचार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, १२ साउन । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि...

नेपाल टेलिकमले मनसुन अफरमार्फत ग्राहकलाई थप सुविधा दिने

काठमाडौं, १२ साउन । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत मोबाइल सेवाका ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले...

एसओएस बालग्रामको गाडी दुर्घटना एकको मृत्यु, ५ घाइते

ललितपुर, १२ साउन । ललितपुरमा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने,...

मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं, १२ साउन । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिक...
spot_img

माघ ३ गते देखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं, २६ पुस । आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाईआसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका...

ट्राफिक सप्ताह २०८२ को पूर्वसन्ध्यामा रक्तदान

काठमाडौं, २५ पुस । दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को पूर्व सन्ध्याको अवसरमा सडक दुर्घटना पिडीतको सहयोगार्थका लागी काठमाडौँ उपत्यका ट्राफिक...

कम्पनीको कागजात दुरुपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २५ पुस । कम्पनीको कागजात दुरुपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका-७...

निर्माण सामाग्री चोरी गर्ने गिरोह पक्राउ

काठमाडौं, २५ पुस । प्रहरीले निर्माण सामग्री चोरी गर्ने गिरोह पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक, दुधौली नगरपालिका- २ घरभइ काठमाडौं चावहिल बस्ने...

दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने

काठमाडौं, २५ पुस । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको...

शंखरापुर दुर्घटना : मृतकको संख्या ५ पुग्यो

काठमाडौं, २४ पुस । काठमाडौंको शङ्खरापुर नगरपालिका-३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार चार जनाको...
spot_img