समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन: मौसमविद्

काठमाडौं, ०६ कार्तिक । नेपाल मौसम विज्ञान विभागले आगामी मंगलबारदेखि मुलुकको केही भू-भागमा वर्षा हुन‍सक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

भक्तपुरमा खड्गजात्रा सकियो

भक्तपुर, ०५ कार्तिक । बडादशैँको दिन मध्यरातिदेखि भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्गजात्रा सम्पन्न भएको छ। पायःद्यो जात्राका क्रममा...

दोलखामा खड्ग जात्रा मनाइदै

दोलखा, ०५ कार्तिक । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्र दोलखामा परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा मनाइएको छ।...

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...
spot_img

नक्सा विवादपछि वायुसेवा निगमद्दारा माफी माग्दै पोष्ट हटाइयो

काठमाडौं, १७ वैशाख । नेपाल वायुसेवा निगमले केही दिनअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्ना गन्तव्यहरूको नेटवर्क नक्सा विवादमा परेपछि हटाएको छ। उक्त नक्सामा अन्तर्राष्ट्रिय...

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरमा स्तरोन्नति गर्ने : स्वास्थ्यमन्त्री किरण थापा

भक्तपुर, १७ वैशाख । सूर्यविनायक नगरपालिकाद्धारा संचालित सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रूपमा स्तरोन्नति गर्ने तयारी रहेको बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले बताएका छन्...

चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं, १६ वैशाख । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहेको...

शैक्षिकसत्रको मुखमा विद्यालयमा डोजर चल्यो, सरस्वती आवि संचालन अन्योल

लिला श्रेष्ठ भक्तपुर, १६ वैशाख । मनोहरा सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत भएको छ । सोही बस्तीमा अवस्थित सरस्वती आधारभूत विद्यालयको पक्की भवन पनि माटोमा बिलिन...

सुकुम्बासी बस्तीमा डोजर : ११७५ परिवार सम्पर्कमा

काठमाडौं, १६ वैशाख । बस्तीमा डोजर चलाइएपछि लाखापाखा लागेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आइरहेका छन्। मङ्गलबार साँझसम्म १ हजार १७६ परिवारका ४ हजार ९७५ जनाले...

भक्तपुर नगरपालिकाद्वारा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरलाई सुरक्षा सामग्रीहरू हस्तान्तरण

भक्तपुर, १५ वैशाख । भक्तपुर नगरपालिकाले जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले  आगलागी नियन्त्रण गर्न ६ लाख ९३...
spot_img