समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन: मौसमविद्

काठमाडौं, ०६ कार्तिक । नेपाल मौसम विज्ञान विभागले आगामी मंगलबारदेखि मुलुकको केही भू-भागमा वर्षा हुन‍सक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

भक्तपुरमा खड्गजात्रा सकियो

भक्तपुर, ०५ कार्तिक । बडादशैँको दिन मध्यरातिदेखि भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्गजात्रा सम्पन्न भएको छ। पायःद्यो जात्राका क्रममा...

दोलखामा खड्ग जात्रा मनाइदै

दोलखा, ०५ कार्तिक । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्र दोलखामा परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा मनाइएको छ।...

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...
spot_img

नेपाल कोरिया मैत्री अस्पतालले न्युरो सर्जरी सेवा पुर्णरुपमा संचालन गर्ने

भक्तपुर, १५ वैशाख । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले न्युरो सर्जरी सेवालाई पुर्णरुपमा संचालन गर्ने भएको छ । बढ्दो सवारी दुर्घट्ना र त्यसबाट हुने...

भग्नावशेषमा परिणत मनोहरा सुकुम्बासी बस्ती

भक्तपुर, १५ वैशाख । भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्बासी क्षेत्र भग्नावशेषमा परिणत भएको छ । मनोहरा खोला किनारको संरचनामा डोजर चलाएर...

मनोहरा सुकुम्बासी बस्तीको ८१० घरटहरा भत्काइयो

भक्तपुर, १४ वैशाख । भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्बासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका(१...

पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था सर्वोच्चद्वारा खारेज

काठमाडौं, १४ वैशाख । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार...

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं, १४ वैशाख । सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सशस्त्र प्रहरीको १३ औँ महानिरीक्षक (आईजीपी) मा पौडेल नियुक्त भएका हुन्...

सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गा संरक्षणको काम सुरु गर्न सुनिता डंगोलको निर्देशन

काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन्...
spot_img