नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले लिए शपथ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् । प्रतिनिधिसभाका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले प्रतिनिधिसभा नवनिर्वाचित सदस्यहरूलाई शपथ खुवाएका हुन् । सिंहदरबारस्थित निर्वाणाधीन संसद भवनमा  बिहीबार सिंहले शपथ खुवाएका हुन् ।
नवनिर्मित संसद भवनको बहुउदेश्यीय सभा हलमा सांसदहरूले शपथ ग्रहण गरेका हुन् । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरू सपथ ग्रहणका क्रममा आ-आफ्नो संस्कृति झल्कने पोशाक लगाएर शपथ ग्रहण स्थलमा पुगेका थिए ।
सभामुखको निर्वाचन नभएको अवस्थामा संसद्को जेष्ठ सदस्यले सांसदहरूलाई शपथ खुवाउने कानुनी प्रावधान छ ।
शपथ कार्यक्रमअघि संघीय संसद्का महासचिव पदमप्रसाद गौतमले नवनिर्वाचित सांसदहरूलाई स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

धादिङमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द

धादिङ, ०३ साउन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना...

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार

काठमाडौं, ०३ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका...

बाल सुधारगृह सुधारको लागि ४ बुँदे निर्देशन

काठमाडौं, ०३ साउन । संसदीय समितिले देशभरका बाल सुधारगृहको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बालबालिकाको पोषण व्यवस्थापनमा...

जानकारी लिएर मात्रै सवारी साधन सडकमा निकाल्न काठमाडौँ प्रशासनको अनुरोध

काठमाडौं, ०२ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय  बाढीपहिरो, डुबानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा...