बार केन्द्रीय सल्लाहकार समिले बोलायो आकस्मिक बैठक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ चैत । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बारले केन्द्रीय सल्लाहकार समिति र पदाधिकारीको  आकस्मिक बैठक आह्वान गरेको छ। बारका महासचिव केदार कोइरालाका अनुसार यी दुई समितिको संयुक्त बैठक दिउँसो साढे एक बजे बस्ने छ। बैकठकमा न्यायपालिकाको नियुुक्ति लगायतका विषयमा छलफल हुने छ।
त्यस्तै, बारको संवैधानिक समितिको बैठक पनि आजै बस्नेगरि बोलाइएको छ। टिकाराम भट्टराई नेतृत्वको समितिको बैठक दिउँसो ४ बजे बस्ने छ।
बैठकमा न्यायपालिकाको नियुुक्ति र बुधबार मिडियामार्फत सार्वजनिक भएको भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि पनि छलफल हुने छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

त्रिशूली ३ ‘ए’ मा फसेका २ जनाको जीवितै उद्धार

काठमाडौं, १९ भदौ । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ३ 'ए’ जलविद्युत् आयोजनाको सुरुङमा...

बागमती सरकारले अभिभावक गुमाएका बालबालिकालाई आवाससहित नि:शुल्क शिक्षा दिने

मकवानपुर, १९ भदौ । बागमती प्रदेश सरकारले रसुवा बाढीमा परी अभिभावक गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क...

काठमाडौं-भीमफेदी- कोगटे-इपा-सिस्नेरी-हेटौंडा सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गको विकास गर्ने: मुख्यमन्त्री थापामगर

काठमाडौं, १८ भदौ । काठमाडौं-हेटौंडाको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले भीमफेदी-कोगटे-इपा-सिस्नेरी सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गका रूपमा विकास...

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...