बाढी प्रभावित क्षेत्रमा १६५ शव फेला, ८२६ जना सम्पर्कबिहीन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ भदौ । बाढी प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ । ती शवको सनाखत हुन सकेको छैन । ८२६ जना सम्पर्कबिहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी पनि सम्पर्कबिहीन छन् । नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरण अनुसार प्रभावित क्षेत्रबाट ४६६ जना विदेशी र ११३ जना नेपाली गरी कुल ५७९ जना यात्रु बेपता भएका  छन् ।

हालसम्म ३०५ जनालाई हवाई उद्धार तथा ६३ जनाको जमिनबाट उद्दार गरिएको छ । उद्दारका लागि ७ हजार ४५१ जना सुरक्षाकर्मी खटिएका छन् ।
बाढीका कारण ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त बनेका छन् ।तस्बिर : संजिव थापा

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...