समाज

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...
spot_img

काठमाडौंमा ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु

काठमाडौं, ०५ असार । काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ । महानगरले शुक्रबार खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गर्दै महोत्सवको सुरुआत...

मनसुन भित्रियो

काठमाडौं, ०५ असार । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो नेपालमा मनसुन...

बर्डफ्लुको ‘हटस्पट’ बन्यो काठमाडौं उपत्यका

काठमाडौं, ०५ असार । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा बर्डफ्लुको हटस्पट बनेको छ। पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार हाल...

बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना बन्द

काठमाडौं, ०५ असार । बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालीन रूपमा बन्द भएको छ। शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गर्दै अर्को सूचना प्रकाशन...

अमेरिको पुर्याइएका आकाश भैरवको मुकुट ३४ वर्षपछि दोलखा फिर्ता

दोलखा, ०५ असार । ऐतिहासिक सम्पदा बस्ती दाेलखाबाट ३४ वर्षअघि चाेरी भएका ´हाथ्य देउ` अर्थात् आकाश भैरवका दुई थान मुकुट बिहीबार दोलखा फिर्ता ल्याइएको छ । २०५०...

कक्षा १२ को नतिजा प्रकाशित

भक्तपुर, ०५ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परिक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान सार्वजनिक गरेको...
spot_img