समाचार

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...
spot_img

एक वर्षमा प्रेस स्वतन्त्रता हननका १०१ घटना, ११९ पत्रकार पीडित

काठमाडौं, २७ साउन । गत एक वर्षको अवधिमा देशका विभिन्न स्थानमा गरी प्रेस स्वतन्त्रता हननका १ सय १ वटा घटना घटेका छन् । प्रेस...

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी

काठमाडौं, २६ साउन । जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने एक जना पक्राउ परेका छन्।प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको...

गथांमुग: च:ह्रे पर्व मनाइँदै

काठमाडौं, २६ साउन । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मंगलबार नेवार समुदायमा घर शान्तिको कामना गर्दै गथांमुग: च:ह्रे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ । गथांमुग: ...

मध्यपुर थिमीमा भदौभित्र जग्गा पुर्जा वितरण, भूमि प्रशासन केन्द्रका लागि १ करोड बजेट विनियोजन

भक्तपुर, २५ साउन । मध्यपुर थिमि नगरपालिकाले विगतदेखि प्राथमिकतामा राखेर अगाडी बढाएको स्वबासी जग्गाको भूमी सम्बन्धि समस्या समाधानका साथै मध्यपुर थिमी नगरपालिकाले नगरभित्र लामो...

रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २५ साउन । रेड नोटिस जारी भएका <span;>मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादी कतारबाट पक्राउ परेका...

श्रोत नखुलेको १९ लाख ९४ हजार रुपैयाँसहित एक पक्राउ​

काठमाडौं, २५ साउन। काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको १९ लाख ९४ हजार रुपैयाँसहित बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ का ४१ वर्षीय ईश्वर थापालाई पक्राउ...
spot_img