समाचार

बिमा र धितोपत्र सम्बन्धि कसुरमा मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं, ०७ साउन । बिमा र धितोपत्रसम्बन्धी कसुरमा फरार रहेका मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-७ का रिमालविरुद्ध...

त्रिभुवन विमानस्थलबाट ८ केजी थाई गाँजासहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं, ०७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी ८ केजी थाई गाँजासहित २ जना भारतीय नागरिक पक्राउ गरेको...

महेन्द्र भवन मावि अब ‘महेन्द्र भवन महानगर विद्यालय’

काठमाडौं, ०७ साउन । काठमाडौंको सानो गौचरन क्षेत्रमा संचालनमा रहेको महेन्द्र भवन माध्यमिक विद्यालयको गुमेको सामाजिक प्रतिष्ठालाई फिर्ता...

होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृहजिल्ला फर्काइने, सरकारले भन्यो : पालिकामा सम्पर्क गर्नू

काठमाडौं, ०६ साउन । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने प्रक्रिया अघि बढाएको छ ।...

माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यबाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं, ०६ साउन । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न...
spot_img

३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी: स्वास्थ्य बीमा बोर्ड

काठमाडौं, ०८ असार । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापत देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई दुई अर्ब रुपैयाँ भुक्तानी गरेको छ। अर्थ मन्त्रालयले...

यात्रुलाई अनावश्यक दु:ख हैरानी गर्ने १० पक्राउ

काठमाडौं, ०८ असार । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक...

स्रोत नखुलेको ११ लाख सहित लामा पक्राउ

काठमाडौं, ०८ असार । काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ सहित काठमाडौं तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ का ३९ वर्षीय समिर...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

मकवानपुर, ०८ असार । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको...

यातायात कार्यालय हेटौंडामा विद्युत सर्ट भएर आगलागी, लाइसेन्स सेवा अवरुद्ध

मकवानपुर, ०७ असार । हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालयमा विद्युत सर्ट भई आगलागी हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा प्रभावित भएको छ...

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख हटाइए, छानबिन समिति गठन

काठमाडौं, ०७ असार । सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान)को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई...
spot_img