समाचार

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...
spot_img

तत्काल १४ अर्बको व्यवस्था नभए स्वास्थ्य बिमा बन्द हुने

काठमाडौँ, २२ माघ । तत्काल १४ अर्ब बजेटको व्यवस्था नभए स्वास्थ्य बिमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ। स्वास्थ्यमन्त्री डा‍‍. सुधा शर्माले बुधबार भएको...

प्रहरीले गोली चलाएर समात्यो बौद्ध क्षेत्रमा सुनका गरगहना चोरी गर्ने व्यक्तिलाई

काठमाडौं, २२ माघ । काठमाडौंको बौद्ध क्षेत्रमा सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। गएराति गोली चलाएर विकास भन्ने...

विमानस्थलभित्र डस्टबिनबाट सुन निकाल्दै गरेका एक कर्मचारी पक्राउ

काठमाडौँ, २२ माघ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र डस्टबिनबाट सुन निकालेर लैजाँदै गरेका एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका डिकबहादुर राउत विमानस्थलभित्र...

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा एकीकृत हाजिरी

काठमाडौं, २१ माघ । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ । शिक्षा...

अनियमित पार्किङ गर्ने १५ रात्रीकालीन बस नियन्त्रण

काठमाडौं, २१ माघ । अनियमित पार्किङ गर्ने १५ रात्रीकालीन बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका छन् । बाटो इजाजतअनुसारको गन्तव्यसम्म नगई जथाभावी पार्किङ गरेर ट्राफिक...

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं, २१ माघ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य फेरि बढेको छ । मंगलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी...
spot_img