अनियमित पार्किङ गर्ने १५ रात्रीकालीन बस नियन्त्रण

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २१ माघ । अनियमित पार्किङ गर्ने १५ रात्रीकालीन बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका छन् । बाटो इजाजतअनुसारको गन्तव्यसम्म नगई जथाभावी पार्किङ गरेर ट्राफिक व्यवस्थामा असर पुर्‍याउने १५ वटा रात्रीकालीन लामो रुटका बसहरूलाई बुधबार विशेष चेकिङका क्रममा विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार यस कसूरमा यातायात व्यवस्था ऐनअनुसार एक हजार देखि ५ हजारसम्म रुपैयाँसम्म जरिबाना गर्न सकिने कानुनी व्यवस्था छ।
ट्राफिक व्यवस्थालाई व्यवस्थित राख्न र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले जथाभावी पार्किङ  बसहरूलाई कारबाही गरेको ट्राफिक कार्यालयले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा...

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...