मुख्य

होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृहजिल्ला फर्काइने, सरकारले भन्यो : पालिकामा सम्पर्क गर्नू

काठमाडौं, ०६ साउन । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने प्रक्रिया अघि बढाएको छ । अहिले होल्डिङ सेन्टरमा बसिरहेका उनीहरूलाई सम्बन्धित जिल्ला समिति वा पालिकामा सम्पर्क...

माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यबाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं, ०६ साउन । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं, ०६ साउन । व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरमा फरार रहेका उनलाई पक्राउ...

वडाबासीको ‘सुख-दु:खको साथ’ मा सूर्यविनायक-८

भक्तपुर, ०६ साउन । सूर्यविनायक नगरपालिका-८ ले वडाबासीका सुख र दुःखका क्षणमा साथ दिने उद्देश्यसहित ‘सुख-दुःखको साथ’ कार्यक्रम...

कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं, ०६ साउन । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको...
spot_img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

काठमाडौं, २४ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर...

भक्तपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

भक्तपुर, २४ भदौ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । भदौ २४ गते बिहान ५:३० बजेदेखि लागू...

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौं,२४ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । मङ्गलबार बिहान साढे ८ बजेदेखि लागु...

ललितपुरको विभिन्नस्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध

ललितपुर, २४ भदौ । ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबार  साँझ ६ः०० बजेदेखि लागू हुनेगरी केही स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको छ ।...

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं, २३ भदौ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

जेन-जीको प्रदर्शनमा भएको घटना हृदयविदारक र दु:खद:एमाले

काठमाडौं, २३ भदौ । एमालेले सोमबार काठमाडौंलगायत देशभरि भएको जेनजीको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ । एमाले केन्द्रीय प्रचार...
spot_img