Heritage Nepal News

Exclusive Content

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच वार्ता सक्यो

काठमाडौं, ०७ मंसिर । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...

फेरी बढ्यो सुनको भाउ

काठमाडौं, ०७ मंसिर । लगातार १० दिनदेखि ओरालो लागेको...

प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान

काठमाडौं, ०७ मंसिर । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका...

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको...
spot_img

सूर्यविनायक नगर अस्पताल ५० शय्या विस्तार

भक्तपुर, २७ असार ।  सूर्यविनायक नगरपालिका–८ जगातीचोकमा सञ्चालित सूर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ५० शय्यामा विस्तार गरेको छ । बागमती प्रदेश स्वास्थ्यमन्त्री...

भक्तपुर अस्पतालमा ५ सहित प्रादेशिक अस्पतालहरुमा १६ वटा डायलासिस मेशिन जडान

भक्तपुर, २५ असार । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पताललगायत प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलोसिस मेशिन जडान गरेको छ । मिर्गौलाका बिरामीलाई...

लागूपदार्थ दुर्व्यसन न्यूनीकरणमा मन्त्रालय प्रयत्नरत छ : मन्त्री थापा

काठमाडौं, २० असार । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले लागूपदार्थ दुर्व्यसन नियन्त्रणमा मन्त्रालय प्रयत्नरत रहेको बताएका छन् । उनले पछिल्लो समय समाजमा लागूपदार्थ...

भक्तपुर नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

भक्तपुर, १९ असार । भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार एक कार्यक्रमबीच पूर्ण खोप...

ललितपुर महानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ललितपुर, १९ असार । ललितपुर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’...

धादिङ अस्पतालमा थपिए दुई हेमाे डायलासिस मेसिन

काठमाडौं, १६ असार । हेमाे डायलासिस मेसिन बिग्रिएर प्रभावित भएकाे धादिङ अस्पतालकाे  हेमाे डायलासिस सेवा विस्तार हुने भएकाे छ । धादिङ अस्पतालमा दुईवटा नयाँ...