युवा साकोसको अध्यक्षमा निरञ्जन बजगाईं

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २६ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन भएका छन् । चाँगुनारायण नगरपालिका-६  फेदिमा मुख्य कार्यलय रहेको यस संस्थाको आइतबार २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । उक्त सभाबाट संस्थाको उपाध्यक्षमा आश्विन गिरी, सचिवमा राम कुमार नेपाल, कोषाध्यक्षमा करुणा राउत क्षेत्री सर्वसम्मत चयन भएका छन् ।

संचालक समिति सदस्यहरुमा रुपा गजुरेल लामिछाने, रमेश तामाङ्ग, सुवास खत्री, दुर्गा थापा लामिछाने, दिनेश लामिछाने निर्वाचित भएका छन् । त्यसैगरी, लेखा सुपरिवेक्षण समिति संयोजकमा राजेश्वर लामिछाने, समितिको सदस्यमा प्रदिप अधिकारी र राजाराम गिरी चयन भएका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...