सिंहदरबारबाट निस्किने बित्तिकै किस्पाङ गाउँपालिकाका अध्यक्ष पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २९ भदौ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाको अनुसन्धान क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । तामाङलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट आइतबार अनुमति लिएको थियो । अदालतमा मुद्दा दर्ता भए पनि हाजिर नभएकाले पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर थापाले बताए ।

<तामाङ नयाँबजारमा रहेको ओसिन ट्रान्सपोर्ट एडभेन्चर प्रालिका सञ्चालक पनि हुन् । भदौ १० को बाढीबाट प्रभावित पालिकाका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको छलफलमा तामाङ पनि सहभागी थिए । बैठक सकेर निस्केपछि उनी पक्राउ परेका हुन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...