रसुवामा भिषण बाढी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १० भदौ । रसुवामा आएको भिषण बाढीले स्याप्रुबेसीलगायतका बजारमा क्षति पुर्‍याएको छ । केही समय आएको बाढीका कारण बजार क्षेत्रमा ठूलो क्षति भएको भएको छ । बाढीले एउटा जलविद्युत् आयोजना बगाएको छ । चिलिमेलगायत अन्य जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।
बाढी निकै ठूलो भएकाले यसको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न परेको छ । बाढी कहाँबाट र कसरी आएको हो भन्नेबारे भने यकिन जानकारी आइसकेको छैन ।
बाढीको प्रभाव नुवाकोट र धादिङको त्रिशूली आसपासका क्षेत्रमा समेत पर्न सक्ने भन्दै चितवन, धादिङ प्रशासनले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखेर सो क्षेत्रमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पाण्डे गौतमले जानकारी दिए ।

तस्बिर : सामाजिक संजाल

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...