काठमाडौं, १३ चैत । बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिएका छन्। राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनालई शपथ खुवाएका हुन्।
पूर्वनिर्धारित समय १२ : ३४ मा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
काठमाडौं, १८ भदौ । काठमाडौं-हेटौंडाको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले भीमफेदी-कोगटे-इपा-सिस्नेरी सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गका रूपमा विकास...