घट्यो सुनचाँदीको मूल्य

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ असोज । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ८०० रूपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० रूपैयाँ र चाँदीको मूल्य  चार हजार ३९५ रूपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला  दुई लाख ९४ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य  चार हजार ५१० रुपैयाँ कायम  थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद

काठमाडौं, ०१ मंसिर । प्रहरीले ललितपुरको सानेपाबाट स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद गरेको छ ।...

हेटौंडा-काठमाडौं वैकल्पिक सडकमा राति गाडी चलाउन रोक

मकवानपुर, ०१ मंसीर । हेटौंडा-काठमाडौं आउजाउ गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल वा सिस्नेरी सडकमा चल्ने सार्वजनिक सवारीसाधनको...

कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्छ: मुख्यमन्त्री थापा मगर

हेटौंडा, ०१ मंसिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने भन्दै उत्पादन,...

किशोर-किशोरीबीच सहमतिमा यौन सम्बन्ध भए जबरजस्ती करणी नमान्ने प्रस्ताव

काठमाडौं, ३० कात्तिक । सरकारले किशोरकिशोरीबीच सहमतिमा यौन सम्बन्ध भए जबरजस्ती करणी नमान्ने गरी कानुन बनाउने गरी विधेयकको...