बिमा र धितोपत्र सम्बन्धि कसुरमा मृगेन्द्रनाथ रिमाल पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०७ साउन । बिमा र धितोपत्रसम्बन्धी कसुरमा फरार रहेका मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका-७ का रिमालविरुद्ध नेपाल बिमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले दिएको जाहेरीका आधारमा पक्राउ गरेको हो। म्याद थपका लागि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसहित रिमालविरुद्ध  मुद्धा दर्ता भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

त्रिभुवन विमानस्थलबाट ८ केजी थाई गाँजासहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं, ०७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी ८ केजी थाई गाँजासहित २ जना भारतीय नागरिक पक्राउ गरेको...

महेन्द्र भवन मावि अब ‘महेन्द्र भवन महानगर विद्यालय’

काठमाडौं, ०७ साउन । काठमाडौंको सानो गौचरन क्षेत्रमा संचालनमा रहेको महेन्द्र भवन माध्यमिक विद्यालयको गुमेको सामाजिक प्रतिष्ठालाई फिर्ता...

होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृहजिल्ला फर्काइने, सरकारले भन्यो : पालिकामा सम्पर्क गर्नू

काठमाडौं, ०६ साउन । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने प्रक्रिया अघि बढाएको छ ।...

माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यबाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं, ०६ साउन । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न...