हेरिटेज नेपाल न्यूज

सम्पदा

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको नाम मात्रै परेकाले विशेष महाविधेशनबाट उनी निर्वाचित भएको घोषणा गरिएको हो...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध

ब्रुमफिल्डसहित विदेशका तीन  सहरसँगे भगिनी सम्बन्ध ललितपुर, २९ पुस । ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम...
spot_img

सकिमना पुन्ही मनाईयो

भक्तपुर, २० कार्तिक । मन्दिर परिसरमा दाफा भजन । बीचमा भुटेको मकै, कालो भटमास, गहुँबाट बनाइएको गणेशको आकृति । यो आकृति बुधबार साँझ कार्तिक...

भक्तपुर नगर क्षेत्रभित्रका दुई सडक खण्डमा चारपाङ्ग्रे सवारीसाधन एकतर्फी

भक्तपुर, १६ कार्तिक । भक्तपुर नगर क्षेत्रभित्रका दुई सडक खण्डमा चारपाङ्ग्रे सवारीसाधन एकतर्फी मात्र सञ्चालन हुने भएका छन् । शनिबारदेखि लागू हुने गरी भक्तपुर...

छठ पर्व मनाउँदै

काठमाडौं, १० कार्तिक । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य  दिइँदैछ। बिहानै स्नान...

भाईटीका लगाइयो, सक्यो तिहार

काठमाडौं, ६ कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बिहीबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्...

भक्तपुरमा ५ गते भाई टिका

भक्तपुर, ३ कार्तिक । भक्तपुर नगरपालिकामा यस वर्षको किजा पूजा (भाई टीका) कार्तिक ५ गते नै मनाइने भएको छ। भक्तपुर तलेजुका पुजारीहरु तथा ज्योतिषहरु...

राती ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

भक्तपुर, २ कार्तिक । भक्तपुरमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले देउसी-भैलो लगायतका कार्यक्रम सञ्चालन गर्दा मर्यादित,...
spot_img