समाज

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...
spot_img

गोली हानेर लुटेराको गिरोह १० जना पक्राउ

काठमाडौं, १५ माघ । काठमाडौंको मूलपानीमा गोली हानेर समातिएका १० लुटेराहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार पत्रकार सम्मेलन...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं, १५ माघ । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम...

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर, १५ माघ । कमलविनायक-च्याम्हासिंह सडकखण्ड अन्तर्गत भक्तपुर नगरपालिका-१० कमलविनायक बसपार्क नजिकै बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, एक...

काठमाडौं महानगरले ७ दिनभित्र शिक्षक र विद्यार्थीको डिजिटल हाजिर कार्यान्वयनमा ल्याउने

काठमाडौं, १४ माघ । काठमाडौं महानगर कार्यबाहक मेयर सुनिता डंगोलले शैक्षिक सुधारको लागि सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको हाजिरी ७ दिनभित्र पूर्ण रूपमा डिजिटल...

२ किलो ५ सय ग्राम चाँदी सहित पक्राउ

काठमाडौं, १४ माघ । प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट २.५ किलोग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । मङ्गलबार बिरगंजबाट काठमाडौंतर्फ आउँदै...

बालेन, महेश, हर्क, निकोलस र जानुकालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, १३ माघ । निर्वाचन आयोगले ५ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएकाहरूमा...
spot_img