२ किलो ५ सय ग्राम चाँदी सहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ माघ । प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट २.५ किलोग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । मङ्गलबार बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको म. प्र. ०१-००१ ख ७७२१ नम्बरको यात्रु बाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा तथा लागु औषध नियन्त्रण ब्यूरो,शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा बसका यात्री चाँदी सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-१६ का २५ वर्षीय किसन साह छन् । साहको करिब १६ लाख ९० हजार रुपैयाँ बराबरको २ केजी ५०० ग्राम चाँदी प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...