समाचार

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं, ०९ साउन । काठमाडौं तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन् । तारकेश्वर नगरपालिका वडा नं. १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै...

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने

काठमाडौं, ०९ साउन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध...

आज हरिशयनी एकादशी: घर-घरमा तुलसीको बिरुवा सारिँदै, चार महिने चतुर्मासा व्रत सुरु

काठमाडौं, ०९ साउन । सनातन वैदिक परम्परा अनुसार आज देशभर श्रद्धा र भक्तिपूर्वक हरिशयनी एकादशी मनाइँदै छ। आजकै...

माइक्रोबसले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, ०९ साउन । महाराजगन्जमा माइक्रोबसले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने,...

अपराधमा संलग्न १८७१ जनाको प्रोफाइल तयार

काठमाडौं, ०८ साउन । गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल प्रहरीले तयार पारेको छ ।...
spot_img

१५ लाख ३० हजार नगद सहित क्रिप्टो कारोबारको आरोपमा तीन जना पक्राउ

काठमाडौं, ९ चैत । १५ लाख ३० हजार रूपैयाँ नगरसहित क्रिप्टो करेन्सी कारोबारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...

ग्यासको आयात बढ्यो

काठमाडौं, ९ चैत । फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात भएको छ। बढ्दो मागको कारण उपभोक्ताले सहज ग्यास नपाएको गुनासो गरेपछि...

४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं, ९ चैत । राष्ट्रिय किताब खाना (शिक्षक) ले ४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ । किताबखानाले गत आर्थिक वर्ष २०...

राष्ट्रिय परिचय पत्र लिन अब छुट्टै फारम भर्न नपर्ने

काठमाडौं, ९ चैत । राष्ट्रिय परिचय पत्र बनाउनका लागि अबदेखि अर्को फारम भर्न नपर्ने भएको छ। परिचय पत्र बनाउका लागि गरिने प्रि-इनरोलमेन्ट फारम बिना...

हरिसिद्धीमा इँटाभट्टाको वाल भत्किँदा एक मजदुरको मृत्यु, चार जना घाइते

ललितपुर, ८ चैत । ललितपुर हरिसिद्धीको इँटाभट्टाको वाल भत्किँदा एक जना महिलाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-८ हरिसिद्धीस्थित होसना इँटाभट्टामा काम गर्ने महिलाको मृत्यु...

मौसम सुधारिँदै

काठमाडौं, ८ चैत । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले...
spot_img